माघ १९, काठमाडौँ | किङ कम स्पोर्टस् क्लब, भीमसेनगोलाको आयोजनामा आठौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता यही माघ २७ गतेदेखि हुने भएको छ ।
पुरुष जोडीमा मात्र खेलाइने सो प्रतियोगितामा नेपाल ब्याडमिन्टन...