नुवाकोटमा एकीकृत बस्ती निर्माणका लागि दश स्थान छनोट, कहाँ-कहाँ परे ?
माघ २३, नुवाकोट (रासस) | नुवाकोटका तीन ठाउँमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि प्रारम्भिक चरणमा दश स्थान छनोटमा परेका छन् ।
एकीकृत बस्ती निर्माणका लागि सम्भावित बस्तीको छनोट गर्न चयन...