खुल्ला बजेट सर्वेक्षणमा नेपाल दक्षिण एशियाकै अग्रस्थानमा
कुमार चौलागाई / माघ २२, काठमाडौँ | नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको एक विश्वव्यापी अध्ययनले देखाएको छ ।
सन् २००६ देखि नेपालको खुल्ला बजेट छलफलमा सहभागी...