शीतलहर प्रभावित बिरामीको उपचारमा डा. गोविन्द केसी
माघ ५, काठमाडौँ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् ।
चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका...