सरकारले तोक्यो सात प्रदेशका नयाँ राजधानी, तपाइको कहाँ पर्यो ? (सुचिसहित)
पुस १८, काठमाडौँ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको...