युबा संघको बन्दमा अखिल क्रान्तिकारीको साथ, रुपन्देही झन तनावग्रस्त (विज्ञप्ति सहित )
पुस २३, रुपन्देही | रुपन्देही देबदह निवासी वडा न २ बसन्त पौडेल(बल्लु)हत्याएको बिरोधमा आह्वान गरिएको रुपन्देही जिल्ला बन्दमा अखिल क्रान्तिकारीले साथ दिने निर्णय गरेको छ।
आज जिल्ला सम्योजक रुपेश पौडेलले जारी...