श्रीमानलाई बस्न दिनुपर्ने उपप्रमुखको प्रस्तावपछि यस्तो विवाद
पुस २६, काठमाडौँ । पचरौता नगरपालिकाकी उपप्रमुख इन्दुकुमारी यादवले नगर कार्यपालिकाको बैठकमा श्रीमानलाई बस्न दिनुपर्ने प्रस्ताव राखेपछि बैठक बस्न सकेको छैन। श्रीमान विनोद यादवलाई बस्न नदिए नगरसभा नै रोक्ने उनले...