चार अर्बको गोली किन्न गृह र प्रधानमन्त्री कार्यालयको दबाब
पुष १, काठमाडौँ । नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगट्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् ।
प्रतिनिधि र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया...