‘हलो जोतेर हुर्केको हुँ, ममा शासकीय स्वभाव छैन, सेवक हुने हो’
पुस ९, काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले आफूले कुनै दम्भ लिएर काम नगर्ने बताएका छन् ।
सन्त नेता एवं कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवका अवसरमा शनिबार भट्टराई आश्रम...