पुस ७, काठमाडौँ । सिरहको मालपोत कार्यालयमा वम विस्फोट भएको छ ।
विस्फोटमा परि तीन जना घाइते भएका छन् । वम विस्फोटमा परि सिराहका राजकुमार पासवान उनका छोरा र सिराहकै पवन...