रोल्पाली गायिका कामना ओली र बद्रि पंगेनीको स्वरमा लोकगीत ‘राजा’ सार्बजानिक (भिडियोसहित)
मङ्सिर, काठमान्डौ । चर्चित लोक गायक बद्रि पंगेनी र रोल्पाली गायिका कामना ओलीको आवाजमा लोकगीत "राजा' सार्बजनिक भएको छ ।
बद्रि पंगेनी र कामना ओलीको स्वर रहेको छ भने कृष्ण क्षेत्रीको...