राजावादीलक्षित प्रधानमन्त्रीको कविता – शहरमा खोजि भैरहेछ हराएको मूर्तिको, खाजि भै रहेछ भाइमाराको…
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई लक्षित गर्दै कविता सुनाएका छन् । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ कार्यक्रममा उनले कविता सुनाएका हुन् । उनले “आजकल शहरमा...