‘देशका हिमालबारे शब्दमा बयान गर्न सकिन्न’
काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकका हिमाल र हिमशृङखला हेरेर आँखालाई रमाइलो तुल्याउने मात्र नभई यसलाई साहसिक पर्यटनसँग जोडेर विश्वमा चिनाउने वतावरण बनाउन सकिएमा त्यो अर्थपूर्ण हुने बताउनुभएको छ...