बझाङको काँडा गाउँपालिकामा काँग्रेस विजयी
सम्राट सिंह/बझाङ । बझाङ जिल्लाको अति विकट गाउँपालिका काँडामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन ।
नेकपा एमालेका उम्मेदवार बिच कडा प्रतिश्पर्धा गर्दै काँग्रेसका अध्यक्षका उम्मेदवार राजेन्द्र बोहरा...