जेठ ३१, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा आज बिहान हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माछा पोखरीमा काम गर्ने मजदुर सो स्थानमा...