चट्याङ लागेर स्थानीय चुनाबका उम्मेदवारको मृत्यु
बैशाख २६, चितवन । कालिका नगरपालिका– ११ खोलागाउँका नेकपा(माओवादी केन्द्र)का तर्फबाट वडा सदस्यका उम्मेदवारको आज बिहान चट्याङका कारण मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ३९ वर्षीय सिफल प्रजाको...