सुर्खेतको भेरीगंगा नगरपालिमा माओबादी केन्द्रको अग्रता
जेठ १, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा मतगणना भइरहेको छ ।
अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओबादी केन्द्र अगाडि रहेको छ । भेरीगंगा नगरपालिको मेयरमा माओबादी केन्द्रका कृष्णप्रसाद गिरीले १०८ मत...