ज्ञानेन्द्रविरुद्ध एमाले महासचिवको टिप्पणी: ‘अपुताली राजा’
काठमाडौँ | सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अपुतालीमा राजा भएको टिप्पणी गरेका छन्। पूर्वराजाविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेका एमाले महासचिव पोखरेलले ज्ञानेन्द्रले अधिराजकुमार हुँदाका बेला पनि राष्ट्र...