फागुन ३०, सिन्धुली । जिल्लाको विभिन्न नदी तथा खोलाले कटान गरेर बगरमा परिणत भएको करिब ५०० हेक्टर खेतीयोग्य जमिन पुनः खेतीयोग्य भएको छ ।
जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको सहयोगमा विभिन्न नदी...