जेठमा स्थानीय निर्वाचनको सम्भावना टर्यो
माघ १५, काठमाडौं । सरकारले स्थानीय निकाय पुनर्संरचना आयोगले पेस गरेको प्रतिवेदनप्रति असहमति जनाउँदै पुनः छलफल गर्ने निर्णय गरेपछि जेठमा गर्ने भनिएको स्थानीय चुनावको सम्भावना झनै टरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबारको...