फोरम नेतालाई कार्यकर्ताले कुटे, आइसीयुमा उपचार हुँदै
मंसिर १३, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झामाथि आफ्नै पार्टीबाट कारबाहीमा परेका कार्यकर्ताले विराटनगरमा संघातिक आक्रमण गरेका छन् ।
फोरम नेपालका पूर्वमोरङ जिल्ला अध्यक्ष...