शान्ति र स्थिरताका लागि आवधिक निर्वाचन अनिवार्य: राष्ट्रपति

मङ्सिर १, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा शान्ति, अमनचयन र स्थिरताका लागि आवधिक निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ ।
नेपाल ट्रान्जिसन टु पिस इन्स्टिच्युटले यहाँ आज आयोजना...