दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’
काठमाडौँ | राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ । राजा ल्याउने भन्दै संयुक्त आन्दोलनमा सहभागी भएका दुर्गा प्रसाईँले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी राप्रपाका नेताहरूको भूमिकाप्रति...