श्रम मन्त्रालय घूस संकलन गर्ने अड्डा बन्यो : पूर्वमन्त्री अर्याल
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस संकलन गर्ने अड्डा बनेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले मन्त्रालय...