‘सीताको पतिगृह देशका राष्ट्रध्यक्षलाई देखेर हामी रोमाञ्च भएका छौं’ – मिथिलाबासीहरु
कात्तिक १९, जनकपुर । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुरमा शुक्रबार मिथिलावासीहरुले भव्य स्वागत गरेका छन् ।

मिथिलाबासीहरुले भारतीय राष्ट्रपति मुखर्जीको अभिनन्दनमा संस्कृत बाङमय एवं साहित्यिक भक्तिरस मिसाइएको अभिनन्दनपत्रमा...