काठमाडौँको मुलपानीमा निमार्णाधीन राष्ट्रियस्तरको क्रिकेट मैदानमा शनिबार दुवो गोड्दै महिला । यस मैदानमा पेभिलियन, तथा पिच बनाइसकिए पनि लेवलिङ र रोलिङ गर्न तथा पिचलाई फिनिसिङ गर्नका लागि...