विद्यालयको कोठामा ७५ वर्षीय चौकीदार मृत फेला
काठमाडौँ | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाको असिग्राम माध्यमिक विद्यालयमा एक वृद्ध मृत फेला परेका छन्। शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ७५ वर्षीय चिमड्या सोती विद्यालयभित्रै मृत फेला परेका हुन। सोती विद्यालयका चौकीदार...