पूर्वराजालाई वामदेवको सुझाव: पार्टी खोल्नुस्, ०८४ को चुनावमा जितेर प्रधानमन्त्री बन्नुस्
काठमाडौँ | राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने आकांक्षा त्याग्न र देशको नेतृत्व गर्न निर्वाचनमार्फत प्रधानमन्त्री बन्न सुझाव दिएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा...