जीवराज बख्रेल । असोज २२, मकवानपुर । जिल्ला हुलाक कार्यालय मकवानप’रले पहिलेको भन्दा पछिल्ला बर्षहरुमा हुलाकको प्रयोग घटेको जनाएको छ । नेट ईन्टरनेट, फोन सेवा, पत्रपत्रिका, सामुदायिक रेडियो, बिभिन्न सामाजिक...