लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग
काठमाडौँ | प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले अन्जलालाई १०...