भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ?
काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा फिल्म ‘पुष्पा २’को विशेष शोमा भएको भागदौडमा घाइते भएका बालक भेट्न पुगेका छन् । मंगलबार अल्लु बेगमपेटमा...