पोखरा एभेन्जर्सलाई ठुलो झट्का, ३६ रन बनाएर आउट भए आन्द्रेस गौस
काठमाडौँ | नेपाल प्रिमियर लिगको जारी खेलमा सुदूरपश्चिम रोयल्सबिरुद्ध पोखरा एभेन्जर्सले चौथों विकेट गुमाएको छ। चौथों विकेटका रुपमा आन्द्रेस गौस ३६ रन बनाएर आउट भएका हुन् । उनलाई सुदुरपश्चिमका सैफ...