सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल
काठमाडौँ | रास्वपा उपसभापति डीपी अर्याल सभामुखका लागि उम्मेदवारी दर्ता गर्न संसद सचिवालयमा पुगेका छन् । उनीसँगै रास्वपा सभापति रवि लामिछाने पनि सचिवालय पुगेका छन् । बिहीबार रास्वपाले अर्याललाई सभामुखको...