काठमाडौँ | प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ। गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि सरकारले आह्वान गरेको सहयोगमार्फत कोषमा...