बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ १० गते रसुवा र नुवाकोट जिल्लामा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूको आधारभूत मानव अधिकार संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ । आयोगकी...