राजु श्रीवास्तवलाई १५ दिनपछि आयो होश, शारीरिक हलचल पनि बढ्यो
भदौ ९, नयाँ दिल्ली | एजेन्सी | कोमामा रहेका भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्थामा सुधार आएको छ। १५ अगस्टमा हृदयघातका कारण ढलेका राजुलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।