काठमाडौं महानगरले नगर प्रहरीलाई दैनिक ५०० र बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च
भदौ १२, काठमाडौं | काठमाडौं महानगरपालिकाले नगर प्रहरी खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ र सरकारी विद्यालयका आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध...