एकैदिन बालेनको सुन्धरा, न्युरोड, दरवारमार्ग र बबरमहलमा ‘एक्सन’
भदौ ८, काठमाडौं | काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन थालेको छ । महानगर मेयर बालेन्द्र साह (बालेन) आफैँ उपस्थित भएर अनधिकृत संरचना...