भारतबाट घटेर आए पनि नेपालमा घटेन पेट्रोलियम पदार्थको मूल्य
साउन १८, काठमाडौं | नेपाल आयल निगमले बुधवार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरिएको जनाएको छ ।
निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘पछिल्लो...