विद्यार्थीमा ज्वरो बढेपछि राप्ती गाउँपालिकाका बिद्यालय आज देखी बन्द
साउन १८, दाङ | बिद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आज देखी सात दिनका लागि बन्द गरिएका छन।
गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका...