सिसडोल एक महिनाभित्र दुर्गन्धरहित हुन्छ : मेयर बालेन
जेठ २९, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नुवाकोटको सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने बताएका छन् ।
“सिसडोल एक महिनाभित्र दुर्गन्धरहित हुन्छ भनेर काम अघि बढाएका छौँ । जैविक केमिकल...