मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का
काठमाडौँ | नेपाली कांग्रेस देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरण हास्यास्पद र निरर्थक रहेको टिप्पणी गरेका छन् । स्पष्टीकरणबारे खड्काले भने, “मैले नेपाली कांग्रेसको...