वैशाख ४, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत जिल्ला फुटबल संघ धादिङको अध्यक्षमा दीपक खतिवडा पुनः निर्वाचित भएका छन् ।
धादिङमा आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका लागि खतिवडासँगै दिवससागर श्रेष्ठ...