आईपीएल: दिल्लीलाई पराजित गर्दै बेंगलोर तेस्रो स्थानमा उक्लियो, यस्तो छ अंकतालिका
वैशाख ४, काठमाडौँ । एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको छ । योसँगै बेंगलोर चौथो जितका...