काठमाडौँ | नयाँ सरकार आएपछि निराशाजनक देखिएको सेयरबजार सोमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ८३.३३ अङ्कले बढेर २७६०.०२ बिन्दुमा पुगेर बन्द भएको छ। बजार खुलेसँगै...