साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो, जुवातास खेलेको आरोपमा करिव १० हजार पक्राउ
चैत्र २४, काठमाडौं | बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ ।
भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ को फागुन...