सरकारले कोरोनाका कारण विदेश जान नपाएका विद्यार्थीसँग निवेदन माग्यो
चैत्र २१, काठमाडौं | सरकारले कोरोना महामारीले विदेश जान नपाएका विद्यार्थीहरूलाई निवेदन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन गर्न...