चैत ८, गलेश्वर । “पँध्यारोमा वन पाल्नु । रुख नभएदेखि जहिले खोज्यो तहिले पानी रहँदैन सुकी जान्छ । वन धेरै फाडिया पैरो पनि जान्छ । धेरै पैरो गए उपधाहा चल्छ...