चैत ९, काठमाडौँ । यसै साता नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई श्रृखला खेल्यो । आयोजक यूएईसँगै नेपाल र...