अमेरिकाले रुसविरुद्ध प्रोपोगान्डा मच्चाइरहेको छ – रुस
फागुन २२, काठमाडौँ । युक्रेनमाथि रुसले हमला गरेपछि विश्वभर परमाणु युद्धको खतरा बढेको छ । युक्रेनलाई अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले साथ दिइरहेका छन् । प्रत्यक्ष युद्धमा सहभागी नभएपनि उनीहरुले हतियार...